कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

४ माघ, काठमाडौं । कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक वेबपोर्टल ह्याक भएको छ । ह्याकरहरुका कारण वेबसाइटमा आउन चाहने ट्राफिक अर्कै साइटमा पुग्ने गरेको समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘साइट ह्याक भएको केही समय भयो, कालीमाटी बजारको सबै सूचना उपभोक्ताले पाएका छैनन्, सूचना हेर्न आउने ग्रहकहरु डाइभर्ट भएर अन्तै पुग्ने […]