सांसद भण्डारीलाई श्रीएयरलायन्स चार्टर्ड गरेर भारत लैजाने तयारी पूरा, आमालाई नलगिने

ग्यास सिलिण्डर विष्फोट हुँदा जलेर गम्भीर भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिँदैछ ।