राइड सेयरिङका समस्याविरुद्ध चालकहरूको प्रदर्शन (तस्वीरहरू)

२ भदौ, काठमाडौं । स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा राइड सेयरिङ कम्पनी इन्ड्राइभविरुद्ध आन्दोलन जारी छ। राइडर तथा चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरू गरेका हुन्। डिजिटल राइड–सेरिङसम्बन्धी …