काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर तथा नियमित पुरस्कारका विजेता सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयको सुवर्ण हलमा मंगलबार आयोजित कार्यक्रममा साउन १ देखि १५ गतेसम्मको अवधिका विजेता छनोट गरिएको हो । विभागअन्तर्गतको करदाता सेवा शाखाका अनुसार हेमराज जोशी बम्पर विजेता बनेका छन् । उनको […]