अटो क्षेत्रमा १० अर्ब घोटाला,कुन गाडीले कति कर छले ?

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले नेपालमा आयात भएका विभिन्न सवारीसाधनमा मोटर क्षमता, सिट सङ्ख्या र वर्गीकरणमा गलत घोषणा गरी अर्बौँ रुपैयाँ कम राजस्व असुल भएको खुलासा गरेको छ । गत जेठमा सार्वजनिक गरिएको प्रतिवेदनले केही गाडीका मोडल नै किटान गर्दै राज्यले करिब १० अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको देखाएको छ । प्रतिवेदनअनुसार सबैभन्दा ठूलो […]