दुई युवामाथि लागूऔषध मुद्दा : सत्यतथ्य जाँच गर्न कांग्रेस र जसपाको माग

लागूऔषध मुद्दामा निर्दोष व्यक्तिलाई फसाएको भन्दै पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले घटना सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।