सर्वाधिक दर्शक ओइरिएका पाँच विश्वकप

विश्वकप फुटबल प्रतियोगितामा आयोजक राष्ट्रको आम्दानी स्रोत नै टिकट बिक्री हो । जति धेरै समर्थक रंगशाला पुग्छन्, त्यति नै आयोजकको आम्दानी बढ्दै जान्छ । विश्वकप आयोजना गर्नु चानचुने कुरा होइन...