पोखरा, असार २२ । नेपर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप नपाउँदा सबैभन्दा बढी अप्ठेरो भएको भन्दै तत्कालै खोप र व्यवसायीलाई बचाउने खालका कार्यक्रम ल्याउन आग्रह गरेका छन्। सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक […]