४८औँ जन्मदिनमा ऋतिक रोशनको रगतले लतपतिएको तस्बिर सार्वजनिक

एजेन्सी, २६ पुस । बलिउडका चर्चित र दिग्गज अभिनेता ऋतिक रोशनले १० जनवरीमा आफ्नो जन्मदिन मनाउँदैछन्। उनले आज आफ्नो ४८औं जन्मदिन मनाइरहेका छन् । यस अवसरमा ऋतिक रोशनलाई फ्यानसहित धेरै फिल्म स्टारले जन्मदिनको शुभकामना दिइरहेका छन् । अभिनेताले आफ्नो ४८औं जन्मदिनमा फ्यानहरुलाई विशेष उपहार दिएका छन् । वास्तवमा ऋतिक रोशनले आफ्नो जन्मदिनमा आफ्नो बहुचर्चित आगामी […]

सम्बन्धित सामग्री

सैफ खानको ‘विक्रम वेधा’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी, १३ फागुन । बलिउड अभिनेताहरु ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाको विक्रम अर्थात सैफको फर्स्ट लुक सार्वजनिक भएको छ । यो जानकारी फिल्मका लेखक निर्देशक स्वयम् पुष्कर र गायत्रीले दिएका हुन् । सैफको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘विक्रम वेधाको विक्रमको एक्सक्लुसिभ लुक यहाँ छ । फिल्म सेप्टेम्बर ३० […]

सबा आजादसँगको डेटिङमा ऋतिक रोशन : बिदा मनाउन गोवामा

मुम्बई । पत्नीसँग डिभोर्सपछि अभिनेता ऋतिक रोशन सिंगल थिए । तर, यतिबेला उनको नाम ‘मुझसे फ्रेन्डसिप करोगे’ र ‘फिल्ज लाइक इस्क’ को-स्टार सबा आजादसँग जोडिएको छ । हातमा हात मिलाउँदै सार्वजनिक ठाउँमा हिँडेको देखिएपछि ऋतिक र सबाको सम्बन्धलाई लिएर अड्कलबाजी सुरु भएको छ । सार्वजनिक ठाउँमै डेट गरेको तस्बिर तथा भिडिओ भाइरल भएपछि फ्यानले यसबारे […]