दशैं र चुनावको मुखमा जाली नोटको त्रास, कसरी चिन्ने सक्कली ?

१९ असोज,  काठमाडौं । दशैं पैसाको धेरै कारोबार हुने चाड हो । यो समयमा नगद कारोबार र दान दक्षिणाका लागि नगदको प्रवाह धेरै हुन्छ । दशैंमा दान दक्षिणा र पूजाआजाका लागि नयाँ नोटको प्रचलन छ । बजारमा भिडभाड हुन्छ र नगद कारोबार पनि बाक्लो मात्रामा हुन्छ । दशैं खर्च गर्न वा दक्षिणा दिन तयार पारिएका […]