दाङका एकीकृत समाजवादीका नेताहरु एमालेमा फर्किए

दाङ – दाङमा सामूहिक रुपमा एकीकृत समाजवादी परित्याग गरेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। एकीकृत समाजवादीकी केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, मेटमणी चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी, स्वकीय सचिव गौरवसिंह महरा, नेताहरु सीता चौधरी, हिमाल अधिकारी र किसन भट्टराई एमालेमै फर्किएका हुन्। नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्यूरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य […]