एनपीएलका ७ टोली समेटिएको एक्सट्रीमको विशेष संस्करणको क्यान सार्वजनिक

एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल)का ७ टोलीलाई समेटेर तयार पारेको विशेष संस्करणको क्यान सार्वजनिक गरेको छ ।