विराटनगर- व्यापारीले कारखाना खोल्छ । मजदुरले उत्पादन गर्छ । उत्पादित वस्तु बजार हुँदै उपभोक्ताको हातमा पुग्छ । सबैले बुझेको उत्पादनको प्रक्रिया यही नै हो । तर पूर्वी नेपालको विराटनगरमा रहेको ऐतिहासिक जुटमिल नेता जन्माउने थलोका रुपमा परिचित छ । जुटमिलमा भएका मजदुर आन्दोलनको जगमा राजनीति गर्ने गिरिजाप्रसाद कोइराला पाँचपटक मुलुकको कार्यकारी तहमा पुगे । मनमोहन […]