नयाँ शक्तिको धर्नामा बाबुराम अनुपस्थित, प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशका नेपालीलाई मताधिकारको माग :: Pahilopost.com

काठमाडौं : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै नयाँ शक्ति नेपालले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा डा. बाबुराम भट्टराई अनुपस्थित रहे।   धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका नयाँ शक्ति पार्टीका राजनीतिक सामाजिक अभियान परिचालन समितिका संयोजक प्रेम तामाङले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन