उखु किसानको आन्दोलनबारे सांसदको प्रश्न– आफ्नै निर्णय किन कार्यान्वयन गर्न सक्दैन सरकार ?

प्रतिनिधिसभा सदस्य अनिशा नेपालीले उखु किसानलाई उनीहरुको उत्पादनको मूल्य दिने सरकारको निर्णय आजसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएकी  छिन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले उक्त निर्णय कार्यान्वयन गर्न नसक्नुको जवाफ...