सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु

काठमाडौं– सेतो मच्छिन्द्रनाथको रथजात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्या‍इएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट ल...

सम्बन्धित सामग्री

एकताको प्रतीक सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु

सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यालोकितेश्वरको मूर्तिको रथजात्रा आजबाट सुरु भएको छ ।