सुख्खा मौसमले दुध उत्पादनमा कमी

सुख्खा मौसमले तराईमा दुध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दुध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३ हजार लिटरसम्म दुध सङ्कलन गर्दै आएको थियो ।हजार लिटरसम्म दूध सङ्कलन गर्दै आएको थियो ।

सम्बन्धित सामग्री

दुध उत्पादन ५० प्रतिशतले कमी

जुम्लामा ५० प्रतिशतले दूध उत्पादनमा कमी आएको छ। चिसोले गर्दा दुध उत्पादन कम भएको किसानहरूले बताउने गरेका छन्।...