आजको १० तस्बिरमा हामीले कर्णाली करिडोरअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–८, कर्णाली नदीमाथि निर्माणाधीन पुलको तसि्बरदेखि हुम्लाको सिमकोट गाउँपालिकाले बैंकिङ कारोबारमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बैंकमा भत्ता बुझ्न गएका ज्येष्ठ नागरिकहरुका तस्बिरहरुलाई समेटेका छौं ।