दक्षिण कोरिया: पूर्वराष्ट्रपति मुनले किम जङ-अनले उपहार दिएका कुकुरहरू त्याग्दै - BBC News नेपाली

किमले सन् २०१८ मा भएको एक द्विपक्षीय सम्मेलनपछि मुनलाई एक जोडि पुङसान कुकुर उपहार दिएका थिए।