विश्वकप लिग २ : त्रिकोणात्मक श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमान र क्यानाडासँग त्रिकोणात्मक श्रृंखला अन्तर्गत आज पहिलो खेल खेल्दैछ ।