संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न सकिँदैन : शक्ति बस्नेत

काठमाडौं । फौंजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभएको छ । उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौंता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत मात्रै सो समस्याको समाधान गर्न सकिने विशिष्ट व्यवस्था गरेको र सरकारले सोही व्यवस्था अनुसार […]