बाघको बहुआयामिक उपादेयता

ठूलो र हिंसक जंगली जनावरका रूपमा चिनिन्छ बाघलाई। अनि मानिसलगायत आफूभन्दा कमजोर प्राणीको कालका रूपमा पनि लिइन्छ यसलाई। त्यसैले बिरालो जातिको बाघ शब्दै पनि धेरैजनाको सात्तो जाने कारण बन्दै आएको छ।...