प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आज (आइतबार) बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका […] The post प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ नेता […]

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ नेता बालुवाटारमा

२६ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । चार दिने भ्रमणका लागि आइतबार बिहान मात्रै नेपाल आइपुगेका जियानचाओले आफ्नो पहिलो भेट नै प्रधानमन्त्री देउवासँग गरेका हुन् । प्रधानमन्त्री देउवा र उनीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाा भेटवार्ता भएको हो […]