मौसममा पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षा हुन सक्ने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ ।