‘ग्रामीण पर्यटनको मुहान गण्डकी प्रदेश’

आपसमा सांस्कृतिक सम्बन्ध बिस्तार गरी ग्रामीण पर्यटनमा टेवा पु-याउन हामीले पहाड र तराईका गाउँबीच मितेरी साइनो गाँस्ने अभियान चलाएका छौं।