विराटनगर : प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयकमाथिको सैद्धाान्तिक छलफल बुधबार सम्पन्न भएको छ।
विधेयकमाथि दुई दिनसम्म भएको छलफलमा भाग लिने सांसदहरूले प्रदेश र स्थानीय तहको कर नीतिमा एकरूपता हुनुपर्ने माग गरेका छन्। साथै उक्त विधेयकलाई थप छल...