एडभान्स बुकिङमा 'सालार' ले उछिन्यो 'डंकी' लाई

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘सलार’ ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’ लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको छ।