इन्डोनेशियाको पापुवामा रहेको एउटा जंगलमा पुरुषको प्रवेश बर्जित गरिएको छ। पापुवाको एक सम्प्रदायका महिलाहरु मात्र जान पाउने यो जंगललाई पवित्र जंगल भनेर परिभाषित गर्ने गरिएको छ। यहाँ पुरुषहरुले प्रवेश गरेमा उनीहरुलाई जरिवाना तिराउने व्यवस्था छ। जयापुरामा अवस्थित उक्त जंगल आदिवासी महिलाहरुको पुस्ताका लागि धेरै विषेश छ, जहाँ यी महिलाहरु सिपी (क्लाम्स) जम्मा गर्न जान्छन् र […]