वाग्मती। वाग्मती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन। चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल […]
तनहुँ। व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा धमाधम पक्की पुल निर्माण भइरहेको छ। तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको ३७ प्रतिशतमात्र काम पूरा भएको छ। पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ मिटर लामो पुलको गडरमध्ये एक भाग भत्काएर पुनर्निर्माण थालिएको छ। हाल ‘फाउण्डेसन’को काम जारी […]
रियलमीले नेपालमा आफ्नो नयाँ मोडल रियलमी १५ प्रो ५जी सार्वजनिक गर्दै बिक्री सुरु गरेको छ। युवामैत्री डिजाइन, शक्तिशाली एआई क्षमता र उत्कृष्ट प्रदर्शनका कारण कम्पनीले यसलाई “अल्टिमेट एआई पार्टी फोन” का रूपमा प्रस्तुत गरेको छ। फोटोग्राफी, भिडियो, गेमिङ तथा दैनिक मल्टिटास्किङलाई लक्षित गर्दै मोडललाई प्रिमियम सेग्मेन्टसम्को प्रतिस्पर्धी विकल्प बनाइएको छ। नेपालभरका आधिकारिक विक्रेतामार्फत उपलब्ध रियलमी […]
'हाम्रो नेतृत्वले हामी असफल भयौं भन्न नसकेको, नचाहेको देखिन्छ। हाम्रो परिस्थिति जे हो, त्यो भनेर अगाडि बढ्यौं भने मात्र समस्या समाधान गर्न सकिन्छ जस्तो मलाई लाग्छ।'
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको बताएका छन् । इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको भन्दै उनले अब मन्त्रालयले त्यसका लागि काम गरिरहेको बताएका हुन् । पुनले पुराना […]