पाकिस्तानका प्रधानमन्त्री शहबाजद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाण्डाै - पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे छ । शरीफले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सफल कार्यकालका लागि शुभकामना दिनुभएकाे हाे ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । शरीफले ट्विटरमार्फत् प्रचण्डकाे यस कार्यकालमा नेपाल र पाकिस्तानबीचकाे द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएकाे छ । ' 'क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र ने...

सम्बन्धित सामग्री

प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफले दिए बधाई

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन्।शरिफले ट्वीटरमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका हुन् ।‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई

काठमाडौं ।  नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध […]

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ यसअघि नवनियुक्त प्रधानमन्त्री प्रच

प्रधानमन्त्री दाहाललाई पाकिस्तानी समकक्षीको बधाई

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। प्रधानमनत्री सरिफले सोमबार ट्वीटरमार्फत बधाई दिँदै प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन्। उनले क्षेत्रीय साझेदारको हैसियतमा पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई अझ सुदृढ पार्न तत्पर रहेको बताएका छन्।नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतबाट प्रधानमन्त्री तहबाटै बधाई आ

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफले दिए बधाई

११ पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएर आज शपथ लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई शरिफले ट्वीटरमार्फत बधाई दिएका हुन् । ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि […]