विस्थापित परिवारका लागि आठ बन्डल जस्तापाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताउनुभएको छ । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित परिवारलाई शहरी विकास मन्त्रालयमार्फत घर निर्माणका लागि उक्त जस्तापाता प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । …

सम्बन्धित सामग्री

माटाको छाना हटाउन जस्तापाता सहयोग

सिमकोट – न्यून आयश्रोत भएका लक्षित वर्गका सदस्यलाई जस्तापाता सहयोग गरिएको छ। माटोका छाना हटाएर जस्तापाता छापेर सुरक्षित आवासमा सेवाग्राहीलाई राख्नका लागि गाउँपालिकाले जस्तापाता सहयोग गरेको हो। खार्पुनाथ गाउँपालिका– २ को थालीका लक्षित वर्गका सदस्यहरुले जस्तापाता सहयोग पाएका छन्। उक्त वडाको न्यून आयश्रोत भएका सेवाग्राहमा छनोट भएकाहरूलाई सो सहयोग गरिएको हो। माटोले छापेको घरमा बस्दा […]

फुसको घर भएका विपन्नलाई जस्तापाता

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ। वडाभित्र बसोवास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।आगलागीबाट बच्न, वर्षेनि छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको उनले बताए। नगरपालिकाको ११ औं नगरसभाबाट स्वीकृत वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत अति विपन्न गरिब परिवारलाई जस्तापाता वितरण गरिएको हो।प्रति घरपरिवारलाई तीन बन्डलका दरले वितरण गरिएको हो। जस्तापाता वितरण गर्दै सापकोटाले फुसले छाएको ठाउँ

जाल्पाका दलित र विपन्नलाई जस्तापाता

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्।...

जाल्पाका दलित र विपन्नलाई जस्तापाता

त्रियुगा नगरपालिका वडा नं १६ का दलित, विपन्न तथा आदिवासी जनजातिले छाना छाउनका लागि जस्तापाता पाएका छन्।...

विपन्न परिवारलाई जस्तापाता सहयोग

सिमकोट – सिमकोट गाउँपालिकाका अति विपन्न परिवारलाई जस्तापाता अनुदानमा सहयोग गरिएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरुलाई जस्तापाता सहयोग गरिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले संघीय सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका ७६ विपन्न परिवारलाई निःशुल्क जस्तापाता सहयोग गरिएको बताए। वडास्तरमा न्यून आयश्रोत भएका घरधुरीलाई छनौट गरेर वडाले गाउँपालिकालाई सिफारिस गरेको थियो। […]

विद्यालयकै जस्तापाता खरिदमा बदमासी

दाङको तुलसीपुर उपमहानगरपालिका १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाइएको छ।  तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो।...

विपन्न परिवारलाई जस्तापाता वितरण

सिमकोट – अति विपन्न र विपन्न नागरिकलाई जस्तापाता सहयोग गरिएको छ। घर भएका तर जस्तापाताले छाउन नसक्ने आर्थिक अवस्थाका नागरिकहरूलाई सुरक्षित नागरिक आवास कार्यक्रमबाट जस्तापाता वितरण गरिएको हो। खार्पुनाथ गाउँपालिका-५ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भरतजंग शाहीले पाँच वटै वडाका ३५ घरधुरीलाई जस्तापाता वितरण गरिएको जानकारी दिए। गाउँपालिका भरिका अति गरिब र विपन्न परिवारको […]

खरको छाना विस्थापित गर्न जस्तापाता वितरण

सुर्खेत : आठबिसकोट नगरपालिका रुकुम (पश्चिम)ले नगरपालिकालाई खरको छानामुक्त बनाउने कार्य अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा ९ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ।नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षति समेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए। आगलागीबाट हुने भौतिक तथा मानवीय क्षति कम गर्न र जनतालाई सुरक्षित आवासको महसुस गराउन खरका छानामुक्त गर्न थालिएको नगरप्रमुख केसीले बताए। आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ।अब नगरप

गाउँपालिकाद्वारा विपन्न घरपरिवारलाई जस्तापाता वितरण

धनकुटाको चौबिसे गाउँपालिकाले ४९ विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। फुसको छानामुक्त गाउँपालिका बनाउने अभियानअन्तर्गत वडा नं. ६ राजारानीका ४९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो।  यसै वर्षभित्र गाउँपालिकालाई पूर्णरुपमा फुसको छानामुक्त...

जगदम्बाको जस्तापाता उद्योग उद्घाटन, दुई किसिमका उत्पादन हुने

उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ ।