इथोपियाका विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत

काठमाडौं । अफ्रिकी मुलुक इथोपियाको उत्तरी टिग्रे क्षेत्रमा सक्रिय विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत भएका छन् । इथोपिया सरकार विरुद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका टिग्रेका विद्रोहीहरू अफ्रिकन युनियनको मध्यस्थतामा हिंसात्मक गतिविधि त्याग्न तयार भएका हुन । इथोपियन सरकार विरूद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका समूहहरू हिंसा अन्त्य गर्न सहमत भएकाले […]