जिप दुर्घटनामा एकको मृत्यु , ९ घाइते

ओखलढुंगा : मोलुंग गाउँपालिका २ रामपुरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एकको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन्।  दुर्घटनामा परी मोलुंग गाउँपालिका ७ का १८ वर्षीय रवीन विकको मृत्यु भएको हो। जिल्लाको मोलुंग गाउँपालिकाको प्राप्चाबाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं‍. को जिप दुर्घटनामा परि एक...

सम्बन्धित सामग्री

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

प्युठानमा गाडी दुर्घटना : एकको मृत्यु,९ घाइते

प्युठानको  भिग्री  स्वर्गद्वारी सडक  खण्डमा दुई वटा गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक  जनाको  मृत्यु भएको  र ९ जना घाइते भएका  प्रहरीले जनाएको छ ।   भारतिय  तिर्थ  यात्री चढेको  गाडी दुर्घटनामा परेको  जिल्ला  प्रहरी प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले  जानकारी  दिए  । उनका अनुसार गाडीको नम्बर  खुल्न सकेको  छैन । मृत्यु हुनेमा ५८ वर्षिय भिक्की नाम भएका पुरुष रहेको निरीक्षक बिकले बताए ।प्रहरी

ओखलढुंगाको तेरीभन्ज्याङमा सुमो दुर्घटना : एकको मृत्यु, नौ घाइते

ओखलढुंगाको मोनभञ्ज्याङ गाउँपालिका-६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ घाइते भएका छन्।