बाँकेबाट ल्याइएका कैदीबन्दीले फोडे भक्तपुरस्थित बाल सुधारगृहको गेट

- एकसाथ २२१ कैदीबन्दी भागेकामा २०४ समातिए, १७ फरार - बिरामी कैदीबन्दीको मृत्युपछि असामान्यतर्फ मोडिएको थियो सुधारगृहको परिस्थिति भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा राखिएका कैदीबन्दी भगाउन बाँकेको डुडुवास्थित जयेन्दु सुधारगृहबाट सारिएका कैदीबन्दीको खास भूमिका...