असन र आसपासका क्षेत्रको भिडले देखाएको चाडपर्वको रौनक (तस्बिरहरु)
दशैं, तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका बजारहरुमा किनमेल गर्नेको भिड बढ्न थालेको छ। पछिल्ला केही दिनहरुमा न्युरोड, असन, इन्द्रचोकलगायतका ठाउँहरुमा खुट्टा टेक्ने ठाउँ पाउन पनि मुस्किल हुने गरी...
काठमाडौँको नयाँ सडक र आसपासका क्षेत्रमा दसैँको किनमेल गर्नेको भिड अझै घटेको छैन । नयाँ सडकका गल्लीसँगै असन, इन्द्रचोक, भोटाहिटी क्षेत्रमा कपडा, मरमसलालगायतका सरसामान किनमेल गर्नेको घुइँचो बढेको छ । एक सातायता नयाँ सडक, असन, रत्नपार्क भोटाहिटी, जमल, सुन्धारा क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड छ । फूलपातीको अघिल्लो दिन भएकाले पनि शुक्रबार निकै भिड देखिन्थ्यो । बजारमा भिडभाडका कारण किनमेल गर्नेलाई सडक वारपार गर्न धौधौ भएको थियो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उपत्यकाको पुरानो बजार असन पुगेको छ । वडाले दिएको अल्टिमेटम सकिएपछि महानगरको टोली निरीक्षणमा असन पुगेको हो ।
आइतबार वडा नम्बर २५ ले इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो ।
अल्टिमेटमअनुसार व्यापारी आफैले हटाए÷नहटाएको...