हेटौंडा र उदयपुर सिमेन्ट उद्योग मर्जर अलपत्र

समान प्रकृतिका दुई सरकारी संस्थान एकआपसमा गाभ्ने सरकारी नीतिअनुसार हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग मर्जरमा लैजाने सरकारी नीति अलपत्र परेको छ । दुवै उद्योगलाई गाभेर सञ्चालन खर्च कटौती गर्दै नाफामा लैजान दुई वर्षअघि नै प्रक्रिया सुरु भए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन ।पाँच महिनायता उद्योग मन्त्रालय नेतृत्वविहीन छ, जसले गर्दा मर्जरको […]