बैंकहरूले सेयरमा गरेको लगानी ४५ दिनपछि नै बेच्न पाउने व्यवस्था लागु
८ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरी ४५ दिनपछि नै बिक्री गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै यसअघिको ६ महिना अवधिलाई घटाइ …