एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार  ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।  बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हज...