नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल रपरका नेताहरुले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताए।