काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको अनियमितताका विषयमा विवाद चर्किएपछि कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन्। महासंघमा आइतबार भएको कार्यसमिति बैठकमा केन्द्रको अनियमितताका बारेमा वाहिर सूचना लिक गराएको र अख्तियारमा समेत उजुरी हालेको आरोप लगाएपछि प्रधानले राजीनामा दिएका हुन्।
महासंघकी अध्यक्ष भवानी राणाले प्रधानले केन्द्रमा अनियमितता