प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्रिविले शनिबारको निर्णयअनुसार उपकुलपति नियुक्ति प्रक्रिया रद्ध गरेको जानकारी दिएको हो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सूचना जारी गरेको थियो । जारी सूचनामा कुलपति ...