काठमाडौँ- बागमती प्रदेश सरकारले आजदेखि सवारी साधनको भाडा बढाएको छ । आजदेखि लागू हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बागमती प्रदेशले ट्याक्सीको भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३...