शैलुङ अल्ट्रा म्याराथनमा सुमन च्याम्पियन

शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा नेपालका सुमन कुलुङ आफ्नै देशका वेदबहादुर सुनारलाई पछि पार्दै च्याम्पियन भएका छन्।...

सम्बन्धित सामग्री

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

सुनापति-शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा कुलुङ प्रथम

रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए ।

शैलुङमा अल्ट्रा म्याराथन प्रतियोगिता हुने

रामेछाप । रामेछापको शैलुङ अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको छ । शैलुङ क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ पहिलो पटक शैलुङ अल्ट्रा म्याराथन (दौड प्रतियोगीता) आयोजना गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा आगामी चैत्र ४ गते संचालन गरिने भएको छ । विभिन्न तीन विद्यामा हुन लागेको उक्त दौड प्रतियोगीताको […]