टी- २० विश्वकप फाइनल: उपाधिका लागि इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

काठमाडौं । टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन् ।फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पाकिस्तानले सुरुका दुई खेलमा हार बेहोरेपछि लगातार चार जित हात पार्दै फाइनलमा […]

सम्बन्धित सामग्री

पाकिस्तान च्याम्पियन

भारत ‘ए’लाई एक सय २८ रनको अन्तरले हराउँदै पाकिस्तान ‘ए’ले आइतबार एसिसी इमर्जिङ एसिया टिम्स कपको उपाधि जितेको छ । श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा मैदानमा भएको फाइनलमा भारतलाई स्तब्ध पार्दै पाकिस्तान दोस्रोपटक...

पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा आज भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने […]

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा

२३ कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान […]

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

सेप्टेम्बरमा इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्ने

इंग्ल्याण्डले २०२२ को सेप्टेम्बर-अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने भएको छ। ५ टी-ट्वान्टी सिरिजको साटो ७ टी-२० सिरिज खेलिनेछ। इंग्लयाण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसिबी) का मुख्य कार्यकारी अधिकारी टोम ह्यारिसनले मंगलबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष रमीज राजासँगको बैठकपछि उक्त जानकारी दिएका हुन्। आगामी वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि इंग्ल्याण्डले पाकिस्तान भ्रमण गर्नेछ।जारी विश्वकप पछि इंग्ल्याण्ड टिम पुन पाकिस्तान जानेछ। जहाँ ३ खेलको टेष्ट सिरिज हुनेछ। जुन आइसिसी टेष्ट च्या

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ । मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० […] The post २४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

२४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने

काठमाडौँ- अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ । सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ । मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी- २० खेल […]

वेस्टइन्डिजविरुद्ध सम्हालियो पाकिस्तान

पाकिस्तान र वेस्टइन्डिजबीच जारी दोस्रो टेस्टमा खराब सुरुवातका बाबजुत पाकिस्तान सम्हालिएको छ। कप्तान बाबर आजम र फवाद आलमले चौंथो विकेटका लागि उत्कृष्ट साझेदारी सम्भव बनाएपछि वेस्टइन्डिजसँगको दोस्रो टेस्टमा पाकिस्तानले राम्रो पुनरागमन सम्भव बनायो।दोस्रो टेस्टको पहिलो दिन टस हारेर ब्याटिङ गरेको पाकिस्तान लगालग तीन विकेट गएपछि दबाबमा परेको थियो। तर दिनको खेल सकिंदा ४ विकेट गुमाएर २१२ रन बनाउँदै आकर्षक पुनरागमन सम्भव बनायो। पाकिस्तानी फवाद ७६ रनमा रिटायर्ट हर्ट भएर पेभिलियन फर्किंदा बाबर १३ चौकाको सह