डोटी र डडेल्धुरामा महिन्द्राको नयाँ शोरुम संचालनमा, थ्रीएस सुविधा पाइने

काठमाडौं । अग्नीग्रुपले हालै सुदुरपश्चिम प्रदेशको डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम संचालनमा आएको हो । महिन्द्राले विक्री गर्ने सबै सवारी साधनसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी […]