मोसो दल्ने नेविसंघ नेता निलम्बित

नेविसंघले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्ने नेविसंघ मोरङका सदस्य संजोग शर्मालाई निलम्बन गरेको छ । जिल्ला सभापति सरोज पोखरेललाई नसियतको कारबाही गरेको छ ।  अध्यक्ष दुजाङ शेर्पाका अनुसार घटनाको...