काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक पनि नागरिकता विधेयक स्वीकृत गर्न अस्वीकार गरेपछि सत्तारुढ दलका नेताहरु र संविधानविद्हरुले चर्को विरोध शुरु गरेका छन्। एमाले समर्थित संविधानविदहरुले र केही नेताहरु भने राष्ट्रपतिको बचाउमा उत्रिएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष…