काठमाडौं । तेस्रो टाईगर कप भलिबलमा पाहुना टोली श्रीलंकाको सेन्ट जोशेफ वाच स्पोर्टस क्लबले लगातार दोस्रो हार ब्यहोरेको छ । तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको मंगलबार भएको पहिलो खेलमा सेन्ट जोशेफ विभागीय क्लब नेपाल पुलिससँग पराजित भएको हो । पुलिस क्लबले जितसँगै पुनरागमन […]