कर्णालीका किसानलाई अनुदान 'धितो राख्न नसक्दा हर्ष न बिस्मात' - BBC News नेपाली

कर्णालीका किसानलाई व्यावसायिक बनाउने भन्दै प्रदेश सरकारले कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्यक्रम ल्याए पनि धितो राखेर ऋण लिन नसक्ने किसानलाई त्यो लाभदायी नहुने उनीहरूले बताएका छन्।