एमालेबाट शुक्लागण्डकी प्रमुखका उम्मेदवार मुक्ति तिमल्सिनाको समृद्ध नगर बनाउने प्रतिवद्धता

नेकपा (एमाले)बाट शुक्लागण्डकी नगरपालिकाको प्रमुखका उम्मेदवार मुक्ति तिमल्सेनासँग नगरको समग्र विकास र नगरबासीका लागि के-कस्ता प्रतिबद्धता छन् भन्नेबारे गरिएको संवादकाे सम्पादित अंश शुक्लागण्डकी मेयर पदमा उम्मेदवार हुँदै गर्र्दातपाईंले नगर नगरबासीका निम्ति के कस्ता एजेन्डा अगाडि सार्नुभएको छ ? शुक्लागण्डकी प्राकृतिक स्रोत साधनदेखि लिएर पर्यटनको धेरै सम्भावना भएको ठाउँ हो । यस्लाई समृद्धसँग जोड्नका लागि हामी […]